दफा ५७
समिति गठन
(१) विश्वविद्यालयले आवश्यकता अनुसार समिति गठन गर्न सक्नेछ।
(२) समितिको काम, कर्तव्य र अधिकार त्यस्तो समिति गठन गर्दाका बखत तोके बमोजिम हुनेछ।